अमेरिकामा महँगी ४ दशकयताकै उच्च, सन् २०१८ पश्चात् पहिलोपटक बढायो केन्द्रीय बैंकले ब्याजदर

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकामा महँगी ४ दशकयताकै उच्च विन्दुमा पुगेको छ ।

सबैभन्दा उच्च मुद्रास्फीतिसँग जुझ्नका लागि अमेरिकाको केन्द्रीय बैंकले सन् २०१८ पश्चात् पहिलोपटक ब्याजदर बढाएको छ ।

यो वर्ष हुने ६ वटा ब्याजदर वृद्धिमध्ये पहिलो चरणमा ०.२५ प्रतिशत ब्याज बढाइएको जनाइएको छ ।

अमेरिकी केन्द्रीय बैंकका अनुसार रुस–युक्रेन युद्धले आर्थिक वृद्धिदर घटाउने अनि बजार महँगी बढाउने अनुमान गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया