एनएलजी इन्स्योरेन्सको समायोजन पश्चातको शेयरमूल्य ७९९ रुपैयाँ ९ पैसा कायम

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले मम्पनीको १० प्रतिशत बोनस पश्चात शेयर शेयरमूलय समायोजन गरेको छ । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ७९९ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया