ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छोडेको मोटरेवल पुल

३ बर्ष अगाडि

काठमाडौं - माथिल्लो  मनाङ, ङिस्याङ गाउँपालिकाको घ्यारु र ङावल जोड्ने मस्र्याङ्दी नदीमाथि निर्माण सुरु गरेर ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छोडेको मोटरेवल पुल  । चार वर्षअघि नै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम थालेर मात्र छोडेको छ ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया