शुक्रबार यस्तो छ विनिमयदर, अमेरिकीदेखि अष्टेलियन डलरको खरिदबिक्री दर कति ?

४ बर्ष अगाडि

काठमाडौं,  शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२० रुपैंया ९८ पैसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ५८ पैसा तय गरेको छ ।

यस्तै,एक युरोपियन युरोको खरिददर १३३ रुपैंया ५१ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया १८ पैसा रहेको छ । 

राष्ट्र बैंकका अनुसार अष्टेलियन एक डलरको खरिददर ८८ रुपैंया ६१ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैंया ५ पैसा रहेको छ ।

यसैगरी, अन्य कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया