एलआइसी नेपालले माग्यो कर्मचारी, योग्यता र कहिलेसम्म दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं-एलआइसी नेपालले केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्टका लागि केही, सिनियर असिस्टेन्टका लागि केही र जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया