काठमाडौं- महालक्ष्मी विकास बैंकले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि र चार्टर्ड अकाउन्टेन्टका लागि केही, एप्लीकेशन डेभलपरका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया