मोबाइल टावर सञ्चालनमा प्रयोग भएको सोलार

४ बर्ष अगाडि

वैकल्पिक ऊर्जाको रुपमा मोबाइलको टावरमा प्रयोग गरिएको सोलार सेट । विद्युतीय सेवा नपुगेको भोजपुरको विभिन्न ठाउँमा यसरी सोलारको प्रयोग गरेर मोबाइलको टावर सञ्चालन ल्याइएको छ । घाम नलागेको समयमा मोबाइल सेवा अवरोध हुने अवस्था पनि छ । तस्बीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया