नालीको सफाइ गरिँदै

३ बर्ष अगाडि

काठमाडौं - कैलालीको टीकापुर बजार क्षेत्रमा निर्माण भएका नालीमा जमेको फोहर पानी निकाल्दै टीकापुर नगरपालिकाका कर्मचारी । 

बजार क्षेत्रमा सडक निर्माणको क्रममा रहेकाले निर्माण भएका नालीको निकास नहुँदा फोहर पानी जमेर दुर्गन्धित भएको छ । त्यसैलाई दृष्टिगत गर्दै नगरपालिकाले नाली सफाइ सुरु गरेको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया