काठमाडौं, आज बिहीबार नेपाली शेयर बजार बन्द रहनेछ ।
सरकारले फागु पूर्णि(होली) को सार्वजनिक बिदा दिएसंगै आज शेयर बजारर नेपाल स्टक एक्सेन्च(नेप्से) बन्द रहनेछ ।
नेपालमा होली पहाडी र तराई भेग गरि दुई दिन मनाउने पराम्परा रहेको छ । आज चैत ३ गते पहाडी भेगमा होली मनाइन्छ भने भोलि चैत ४ गते तराई भेगमा होली मनाइनेछ ।
हिजो बुधबार नेप्से परिसुचक १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेको छ । नेप्से ०.७४ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया