काठमाडौं- बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२३ रुपैंया ७३ पैसा तोकेको छ भने बिक्रीदर १२२ रुपैंया ३३ पैसा तय गरेको छ ।
यस्तै,एक युरोपियन युरोको खरिददर १३३ रुपैंया ८५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ५१ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार अष्टेलियन एक डलरको खरिददर ८८ रुपैंया ७ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैंया ५१ पैसा रहेको छ ।
यसैगरी, अन्य कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?
प्रतिक्रिया