मकै रोप्दै किसान

३ बर्ष अगाडि

नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा गोरुको सहायताले मकै रोप्दै । पछिल्लो समयमा खेतबारी जोत्न ट्र्याक्टरको प्रयोग बढे पनि मकै लगाउन सहज हुने भएकाले गोरुको प्रयोग कायम छ । तस्वीर : रासस

 
३ बर्ष अगाडि

प्रतिक्रिया