घोडाचढी यात्रा

३ बर्ष अगाडि

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट घोडा चढेर लुलाङतर्फ जाँदै गरेका एक बालक । सडक यातायातको सुबिधा नपुगेको गुर्जा गाउँमा आउजाउका लागि घोडचढी सेवा सञ्चालनमा रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया