काठमाडौं- रोमानियाको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको ःइँब्च्च्भ्ज् ब्ीज्ब्च्द्यक्ष् ब्ल्म् एब्च्त्ल्भ्च्क् कम्पनीले ७५ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ७८ हजार बढी पाउनेछ । इच्छुक कामदारले मादी ध्यचप ँयचअभ क्भचखष्अभक एखत। ीतम। कार्यालय काठमाडौंमा चैत्र ८ गते अन्तरवार्ता दिनुपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार बेहोर्नु पर्नेछ ।
हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया