बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बुधबार) पनि शेयर बजार १९.६५ अंकले घटेर २६३१.३२ को विन्दुमा पुगेको छ । भोलि बिहीबार होलीको सार्वजनिक बिदा परेको हुदाँ शेयर कारोबार बन्द रहनेछ । 

ओरालो लागेको बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको शेयरमूल्य रु.४७२.६० पुगेको छ ।

यस्तै,मैलुङ खोला जलविद्युतको शेयरमूल्य ६.१३ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.४० ले बढेर रु.६९२ पुगेको छ ।

यस्तै, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

४ बर्ष अगाडि

प्रतिक्रिया