तनहुँ महोत्सवका लागि स्टल तयार

३ बर्ष अगाडि

काठमाडौं - तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा व्यास नगरपालिका–३ बिपी वनवाटिकामा चैत १० देखि २० गतेसम्म सञ्चालन हुने आठौँ तनहुँ महोत्सवका लागि स्टल निर्माण गरिँदै तस्बिर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया