लुम्बिनी जनरलको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त

४ बर्ष अगाडि

काठमाडौं,लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । 

कम्पनीको संचालक समितिको बैठकले आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

आचार्यले नेपाली बीमा क्षेत्रमा २१ वर्षभन्दा बढी समय बिताईसकेकी छन् । 

आचार्यले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा हिजोबाट कार्यभार सम्हालेकी छिन् । यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेनजरेको रुपमा कार्यरत थिईन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया