इमर्जिङ्ग नेपालको शेयरमूल्य सकरात्मक सर्किट लेभमा, प्रतिकित्ताको मूल्य रु.४७२

४ बर्ष अगाडि

काठमाडौं, आज बुधबार नेप्सेमा इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.४२.९० ले बढेर रु.४७२.६० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ८३ हजार ६२३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया