विपन्न २४ परिवारलाई बाख्रा

३ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिकाका आर्थिकरुपमा विपन्न दलित समुदायको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि राष्ट्रिय मुक्त हलिया महासङ्घको सहयोगमा उपलव्ध गराएका बाख्रा बुधबार वितरण गर्दै नगरप्रमुख दिलबहादुर ऐर । 

विपन्न दलित २४ परिवारलाई बाख्रा वितरण गरिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया