चैत १९ गतेबाट वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार हुने

४ बर्ष अगाडि

काठमाडौं - आपसमा मर्ज भएका वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही चैत १९ गतेबाट हुने भएको छ । 

सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहनेछ । 

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुवै लघुवित्तको सेयर कारोबार भदौ १६ गतेबाट रोक्का रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया