बाटो विस्तार

३ बर्ष अगाडि

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा भित्ता कटिङ गरिँदै । मुग्लिङ पोखरा सडकखण्ड विस्तार योजनाअन्तर्गत जिल्लाका विभिन्न भागमा सडक फराकिलो बनाउने काम भइरहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया