किसान आलु खन्दै, वार्षिक एक अर्ब बढीको उत्पादन

३ बर्ष अगाडि

काठमाडौं - नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । 

आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब भन्दाबढीको आलु उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया