ओरालो लागेको शेयर बजार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए,कुन कम्पनीका लगानीकर्ताले कति?

४ बर्ष अगाडि

साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार ओरालो लागेको छ । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक १७.१५ अंकले ओरालो लागेको हो ।

ओरालो लागेको बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको शेयरमूल्य रु. ४२९.७० पुगेको छ ।

यस्तै,सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य ६.६४ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु. ८८ ले बढेर रु.१ हजार ४१३ पुगेको छ ।

यस्तै, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

४ बर्ष अगाडि

प्रतिक्रिया