आलु खन्दै किसान

३ बर्ष अगाडि

सिन्धुपाल्चोकको मेलम्ची–११ स्थित टारका किसान खेतमा आलु खन्दै । खनिएका आलु खेतबाटै बजार लैजान किसानले बोरामा व्यवस्थापन गरी राखेका हुन्। तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया