मानुषी लघुवित्तको संचालकमा सम्झना पोखरेल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्झना पोखरेल नियुक्त भएकी छिन् ।

यसअघि कम्पनीको संचालक पदमा रहेकी प्रमिला आचार्य (रिजाल)ले फागुन १५ गते पदबाट राजिनामा दिएपछि सो पदमा पोखरेल नियुक्त भएकी हुन् ।

कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले उनको राजिनमा स्वीकृत गरी रिक्त पदमा पोखरेललाई संचालक सदस्यमा नियुक्त गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया