इमर्जिङ्ग नेपालको शेयरमूल्य सकरात्मक लेभमा, प्रतिकित्ताको मूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्यसकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३९ ले बढेर रु. ४२९.७० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ५८ हजार ९९९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया