काठमाडौैं-मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १२२ रुपैंया २० पैसा तोकेको छ भने बिक्रीदर १२२ रुपैंया ८० पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १३४ रुपैंया १० पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैंया ७६ पैसा रहेको छ ।
यसैगरी, अन्य कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?
प्रतिक्रिया