कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्ती गरेर हात्तीसार फर्किदै गरेका पालुवा हात्ती । वन्यजन्तुको संरक्षणका लागि यहाँ हात्तीबाट नियमित गस्ती गरिँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया