टीएमएसको समस्या समाधान भएपछि समय थप गरी कारोबार सुचारु गर्ने

४ बर्ष अगाडि

काठमाडौं- नेप्सेले सोमबार शेयर कारोबार रोकिएको अवधिसम्म समय थप हुने भएको छ ।

ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि स्थगित भएको नेप्सेको कारोबार, सो समस्या समाधान भएपश्चात समय थप गरी खुल्ने नेप्सेले बताएको छ । 

ब्रोकरको डाटा सेन्टर रिस्टार्ट गर्न लागिएको नेप्से जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया