५ करोड बजेटले नपुगेपछि निर्माण अलपत्र

३ बर्ष अगाडि

काठमाडौं - शारदानगरमा रहेको बखान सहकारी संस्था लिमिटेडले निर्माण शुरु गरेपछि बजेट अभावमा अलपत्र अवस्थामा रहेको राष्ट्रिय सहकारी सङ्ग्रहालय । 

नेपाल सरकारबाट रु पाँच करोड बजेट निकाशा भएर निर्माण सुरु गरिएको सङ्ग्रहालयको काम थप बजेट निकासा नहुँदा अलपत्र अवस्थामा पुगेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया