काठमाडौं- लक्ष्मी बैंक लिमिटेडका संचालक विश्वकरण जैनले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक जैनले राजिनामा दिएकोमा संचालक समितिको फागुन २९ गते आइतबार बसेको बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया