काठमाडौं- जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् ।
कम्पनीको फागुन २९ गते बसेको संचालक समितिको बैठकले शर्मालाई आगामी ४ वर्ष कार्यकालको लागि सिइओमा नियुक्त गरेको हो ।
प्रतिक्रिया