पिपल चौतारा

३ बर्ष अगाडि

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित तालवेशी माध्यमिक विद्यालयमा परिसरमा संरक्षण गरिएको पिपलको चौतारी । वडा कार्यालयले बजेट उपलब्ध गराएपछि यसलाई आकर्षक बनाइएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया