काठमाडौं - म्याग्दीको धवलागिरि गाउँपालिका–२, लमसुङदेखि लुलाङ हुँदै वडा नं १ को गुर्जा जाने पदमार्ग निर्माणका छाप्दै मजदुर । लुलाङ र गुर्जामा सडक यातायात नपुगेकाले आवतजावतका लागि पैदलमार्ग प्रयोग गर्नुपर्छ । तस्वीर : रासस
प्रतिक्रिया