काठमाडौं - बेनी– बागलुङ सडक खण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–२, हाँडेभिरमा सडक फराकिलो बनाउन पहाड काटिँदै । कालोपत्रेसहित सडक स्तरोन्नतिको लागि सडक फराकिलो बनाउने काम भइरहेको छ । तस्वीर : रासस
प्रतिक्रिया