निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा रवि सिंह विजयी

४ बर्ष अगाडि

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा रवि सिंह पुनः विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेलाई पराजित गरी दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा विजयी भएका छन् भने एसोसियट उपाध्यक्षमा रामजी पन्त विजयी भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया