प्रभुु बैंकले ६ महिनामा ७० प्रतिशत नाफा कमायो, यस्तो छ विवरण

७ बर्ष अगाडि

काठमाडौं – प्रभुु बैंकले ६ महिनामा ७० प्रतिशत नाफा कमाएको छ ।

बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा रु ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष रु १ अर्ब ८ करोड पुगेको हो ।

रु ८ अर्ब २३ करोड चुक्ता पुँजी भएको उक्त बैंकले तीन महिनाको अवधिमा रिजर्भको आकार रु ४ अर्ब ८५ करोडबाट बढाएर रु ५ अर्ब ६० करोड बनाएको े छ ।

बैंकले गत पुस मसान्तसम्ममा रु १ खर्ब ४ अर्ब निक्षेप संकलन गरीरु  ८८ अर्ब १५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात २.४७ प्रतिशत, कस्ट अफ फण्ड ६.१९ प्रतिशत, बेसरेट ९.३७ प्रतिशत तथा मूल्य आम्दानी अनुपात ९.६८ प्रतिशत कायम भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया