एकैदिनमा १०० बढी अंकले बढेको शेयर बजारमा ११ कम्पनीको शेयरमूल्य घट्यो, कुनको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) पनि शेयर बजारमा सकरात्मक उछाल आएको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक एकैदिनमा १०० बढी अंकले बढेको छ ।

कारोबारको अन्तिम समयसम्म १०१.०७ अंकले बढेको शेयर बजारमा ११ कम्पनीको शेयरमूल्य भने घटेको छ ।

सबैभन्दा बढी मेगा म्युच्अल फण्ड १ का लगानीकर्ताले गुमाएका छन् । कम्पनीको शेयरमूल्य २.९३ प्रतिशतले घटेको छ । 

यस्तै प्राइम डिबेन्चर २०८५ को शेयरमूल्य १.९९ प्रतिशतले घटेको छ र बाँकी कम्पनीको शेयरमूल्य पनि २ प्रतिशत भन्दा कम प्रतिशतले ओरालो लागेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया