नेप्सेमा यी ५ कम्पनीको शेयर खरिदमाग उच्च, कुन कम्पनीको कति कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम अन्तिम समयमा ५ कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ । 

आज कारोबार सुरु भएको पौने ४ घण्टाको अवधीसम्म आइसिएफसी फाइनान्सको शेयर खरिदमाग उच्च रहेको छ । कम्पनीको सो अवधीसम्म ५ लाख ३८ हजार १५१ कित्ता शेयर खरिदमाग भएको हो ।

यस्तै,खरिदमाग उच्च हुनेमा सानिमा इक्विटी फण्ड दोस्रो स्थानमा रहेको छ । कम्पनीको २ लाख ७८ हजा। ८०० कित्ता शेयर खरिदमाग भएको छ ।

यसैगरी,अपि पावरको २ लाख ४८ हजार ४३ कित्ता, समलिङ्गी पावरको २ लाख ३५ हजार  ६८७ कित्ता र एनएमबि ५० को २ लाख ३० हजार ४०० कित्ता शेयर खरिदमाग भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया