जीवन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ६ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबार सुरु भएको तीन घण्टा नपुग्दै ६ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज ज्योति लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १०/१० प्रतिशतले बढेको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंंक,एशियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया