ज्योति लाइफ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सकरात्मक सर्किट, कुनको शेयरमूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज ज्योति लाइफ इन्स्योरेन्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सकरात्मक सर्किट लागेको हो ।

ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ६२१.५० पुगेको छ । यस्तै,कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ५४९.४० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया