एनआइसी एशिया लघुवित्तमा कर्मचारी माग, संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदमा कर्मचारी माग गरेको हो । 

कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर तह पास गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १३ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasialaghubitta.com/careers  मार्फत् आवेदन दिन सक्नेछन् ।


४ बर्ष अगाडि

प्रतिक्रिया