नौलिस्नेखोलामा निर्माण भएको पुल

३ बर्ष अगाडि

म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने नौलिस्नेखोलामा निर्माण भएको ३५० मिटर पुल । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले पुल बनाएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया