तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल

३ बर्ष अगाडि

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणस्थल । आयोजनाको कार्यलाई तीव्र गतिमा सञ्चालन गरिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया