सुजुकी नारायणी भेहिकल एक्सचेन्न्ज अफर,यस्ता छन् अफर

३ बर्ष अगाडि

ललितपुरको बालकुमारी स्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्न्ज अफर संचालन गरेको छ।  

आज फागुन २७ गते शुक्रवार देखि चैत ४ गते सम्म संचालन हुने उक्त एक्सचेन्न्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरु संग नया सुजुकी गाडी साट्न सक्ने छन। उक्त अफरमा एक्सचेन्न्ज गरि नगद छुट, एक्सचेन्न्ज बोनस, इन्सुरंस र नगदमा खरिद गर्दा ३० हजारसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्नेछ।  
 
नारायणी अटो बिजनेस प्रा लि बिगत १२ वर्ष देखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गरि आइरहेको छ।  


३ बर्ष अगाडि

प्रतिक्रिया