जङ्गलमा चर्दै गरेका गाईभैँसी

३ बर्ष अगाडि

नुवाकोटको तादी गाउँपालिका–४ बाघमाराको जङ्गलमा चर्दै गरेका गाईभैँसी । यहाँका बासिन्दाको मुख्य पेशा कृषि र पशुपालन बनेको छ । एउटै भैसीँको मूल्य रु एकलाख भन्दाबढी पर्ने हुदाँ आम्दानीको स्रोत राम्रो हुँदै आएको किसान  बताउँछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया