काठमाडौं,टाटा मोटर्सले टाटा मोटर्स ‘एक्सचेन्ज क्याम्प’आयोजना गर्ने भएको छ।
उक्त क्याम्प मार्च १० गतेदेखि १३ गतेसम्म चल्ने छ। टाटा मोटर्स प्यासेन्जर कार डिभिजनले थापाथली शोरुमबाट एक्सचेन्ज क्याम्प सुरु गरेको जानकारी दिइएको छ ।
एक्सचेन्जमा आकर्षक मूल्यांकन हुने उल्लेख गरिएको छ। साथै यसमा आकर्षक एक्सचेंज बोनस,लोयल्टि बोनस, अन स्पट फाइनान्स र प्रत्येक मूल्यांकन संग उपहार प्रस्तावहरु समावेश छन् ।
प्रतिक्रिया