घाँस खेती

३ बर्ष अगाडि

कैलालीको टीकापुरका युवा किसान युवराज शर्माले लगाएको घाँस खेती । घाँस खेतीबाट मनग्य आम्दानी भएपछि शर्माले बर्खे र हिउँदे घाँसको बीउ उत्पादन गर्दै आएका छन् । अहिले टीकापुरमा अन्य किसान पनि घाँसको बीउ उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया