कुखुरापालन

३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादनडाँडामा गरेको व्यावसायिक कुखुरापालन । उनले पाँच वर्षदेखि गाउँमै नमस्ते कृषि फार्म सञ्चालन गरेर पन्छीपालनसँगै ११० रोपनी जग्गामा फलफूल खेती गर्दै आएका छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया