नयाँ वर्ष २०७९ मा सार्वजनिक बिदा कति ?

३ बर्ष अगाडि

काठमाडौं, नेपाल सरकारले नयाँ वर्ष २०७९ को लागी सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ । गृहमन्त्रालयमार्फत् सार्वजनिक गरिएको बिदाको तालिकामा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ।

असोज १६ देखि असोज २१ गतेसम्म बडा दशैंको बिदा गरिएको छ । घटस्थापनाको दिन असोज १० गते पनि विगतमा झैं बिदा घोषणा गरिएको छ। साथै अन्य धर्म तथा विभिन्न समुदायले मनाउने पर्वहरुमा समेत सम्बन्धित धर्म मान्ने तथा पर्व मनाउने समुदायलाई बिदाको घोषणा गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया