तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको सुरुङभित्र काम हुँदै । आयोजनाले तीन वटा प्याकेजको कामलाई आगाडि बढाएको छ । तस्बिर : रासस
प्रतिक्रिया